थप ताजा अपडेट थप

कञ्चनपुर, २२ वैशाखः कृष्णपुर नगरपालिका२ स्थित मुक्त कमैया शिविरमा बस्ने परदेशनी चौधरीको दैनिकी पाहुनाको सेवा सत्कारमै बित्ने गर्छ । पाहुनालाई थारु समुदायको परम्परागत मौलिक खानाको जोहो गर्ने, पकाउने, खुवाउनमै दिन बितेको उहाँलाई पत्तै हुँदैन ।...

  • © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend