म्याग्दी (बेनी), १४ जेठः जिल्लाको रघुगङ्गा गाउँपालिका७ चिमखोलाका कृष्ण पाइजा एक महिनादेखि कालीबराह बुकी क्षेत्रमा यार्सागुम्बा टिप्न व्यस्त हुनुहुन्छ । बुकीमा ओढारमा बास बसेर पाइजासहित उहाँका साथीहरुले बहुमुल्य जडीबुटी यार्सागुम्बा सङ्कलन गरिरहेका छन् । चिमखोलाको...
© 2026 All right reserved to bhuinpati.com | Site By : SobizTrend