राजनीति

काठमाडौँ, ५ चैतः राष्ट्रियसभा अन्तर्गत सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) सोनाम ग्याल्जेङ शेर्पा आज सर्वसम्मत निर्वाचत हुनुभएको छ । शेर्पालाई राष्ट्रियसभामा अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथ गराउनुभयो...

  • © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend