कञ्चनपुर, ८ फागुनः शुक्लाफाँटा नगरपालिका८ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्रमा रहेको मुडका (मणिका) ताल पुरिँदै जान थालेको छ । चुरे पर्वत क्षेत्रबाट बग्ने खहरे खोलाले बगाएर ल्याउने माटो, ढुङ्का, बालुवालगायतले ताल पुरिन थालेको हो ।...
© 2026 All right reserved to bhuinpati.com | Site By : SobizTrend