सालको पातको टपरी हुने .......

सालको पातको टपरी हुने .......

भुइँ पाटी
सोमवार, माघ २९ २०८०
  • रुकुम पश्चिमको मुसीकोट नगरपालिका-५ सेरिगाँउमा रहेको यमुनानन्द नमुना माद्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थी दुना टपरी गाँस्दै । सरस्वती पूजालाई लक्षित गरी कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थी खाली समयको सदुपयोग गर्दै दुना टपरी गाँस्न जुटेका छन । पाँच जना शिक्षाकाले दुना टपरी गाँस्न सहजीकरण गरिरहनु भएको छ । तस्बिर : रासस

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend