भुतर्छो ताल

भुतर्छो ताल

भुइँ पाटी
बिहिवार, फाल्गुण ३ २०८०
  •  

    धवलागिरि र टुकुचे पिक हिमालको फेदीमा रहेको मुस्ताङको थासाङ गाउँपालिका–२ मा स्थित भुतर्छो ताल । बेनी–जोमसोम सडकको ताङछरादेखि सवारीसाधनमा १५ मिनेटको यात्रा गरेपछि पुगिने भुतर्छो ताल मुस्ताङको नयाँ गन्तव्यको रुपमा विकास हुन थालेको छ । तस्बिर : रासस

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend