• समाचार
  • बझाङको परकाट्ने   केन्द्रविन्दु भएर भूकम्पको...

बझाङको परकाट्ने   केन्द्रविन्दु भएर भूकम्पको धक्का

बझाङको परकाट्ने   केन्द्रविन्दु भएर भूकम्पको धक्का

भुइँ पाटी
शुक्रवार, फाल्गुण ४ २०८०

  • २०८० फागुन ४
    काठमाडौँ – बझाङको थलारा गाउँपालिका स्थित परकाट्ने केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर ३२ मिनेट जाँदा परकाट्ने आसपास केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको हो । 
     यसअघि गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर भूकम्प जाँदा जाजरकोट र पश्चिम रुकुममा मात्र एक सय ५३ जनाले अकालमा ज्यान गुमाएका थिए भने दुई सयभन्दा बढी व्यक्ति घाइते भएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend