राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा पर्वतको कुश्माबजारमा रहेको जनआन्दोलनका सहिद गोविन्दनाथ शर्माको शालिकमा माल्यार्पण गर्दै जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विक । पर्वतमा तीन दिनसम्म विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाईदैँ छ । तस्बिरः लक्ष्मीप्रसाद सापकोटा/रासस