कास्कीको पर्चे केन्द्रबिन्दु भएर भूकम्पको धक्का

कास्कीको पर्चे केन्द्रबिन्दु भएर भूकम्पको धक्का

भुइँ पाटी
शनिवार, फाल्गुण २६ २०८०

  • २०८० फागुन २६
    काठमाडौँ । कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः३० बजे ४.० रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend