हिमालको फेदीमा तराईका साह

हिमालको फेदीमा तराईका साह

भुइँ पाटी
आइतवार, चैत्र ११ २०८०
  • विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा व्यवसाय गर्दै रौतहटका शियाराम साह । करिब १५ वर्ष अघिदेखि उच्च हिमाली क्षेत्र सोलुखुम्बुमा पर्यटकलाई आवश्यक सामग्री बोकेर बेच्दै आएको उहाँ बताउनुहुन्छ । तस्बिर : रासस

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend