प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री यादवविच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री यादवविच भेटवार्ता

भुइँ पाटी
मंगलवार, बैशाख २५ २०८१

  • काठमाडौँ, २५ वैशाख : उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी ( जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ । आज बिहान बालुवाटार पुगेर अध्यक्ष यादवले प्रचण्डसँग भेटवार्ता गर्नुभएको हो । 
    भेटमा समसामायीक विषमयमा छलफल भएको बताइएको छ । पार्टी फुटेपछि गए राति मात्र स्वदेश फर्किनुभएका यादवले लगत्तै प्रधानमन्त्रीसँग भेट गर्नुभएको हो । 
    स्वास्थ्य तथा जनसंख्यामन्त्री समेत रहनुभएका यादव पार्टी विभाजनपछि सरकारमा सहभागी हुने या नहुनेबारे परामर्शमा हुनुहुन्छ । यादवले आजै पार्टीका नेताहरुसँग विभाजनका विषयमा छलफल गर्ने हुनुभएको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend