• राजनीति
  • अखिल क्रान्तिकारीको पोखरा महानगर सम्मेलन...

अखिल क्रान्तिकारीको पोखरा महानगर सम्मेलन सम्पन्न

अखिल क्रान्तिकारीको पोखरा महानगर सम्मेलन सम्पन्न

भुइँ पाटी
आइतवार, भाद्र ९ २०८१
  • पोखरा । अखिल क्रान्तिकारी पोखरा महानगरको अध्यक्षमा मिराज थापा मगर चयन भएका छन् ।

    शनिबार पोखरामा सम्पन्न प्रथम ऐतिहासिक सम्मेलनबाट थापा मगरको अध्यक्षतामा ३५ कार्यसमिति चयन भएको हो ।

    यस्तै उपाध्यक्षमा दीपेश ढकाल, सचिवमा विशाल पुरी, सह–सचिव विद्या उपाध्याय, प्रभात सुनार, कोषाध्यक्षमा पूजा थापा मगर चयन भएका छन् ।

    यस्तै छात्रा विभागमा रोशनी गिरी, अनुशासन विभाग सुवास अधिकारी र संस्कृति विभागमा साजन परियारलाई चयन गरिएको संयोजक मनिष तामाङले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend