कांग्रेसले गर्यो २१ स्थानीय पालिकालाई सम्मान

कांग्रेसले गर्यो २१ स्थानीय पालिकालाई सम्मान

भुइँ पाटी
बिहिवार, भाद्र २७ २०८१

  • २७ भदौ, काठमाडौँ – नेपाली कांग्रेसले पार्टीबाट प्रतिनिधित्व भएको उत्कृष्ट गाऊँ र नगरपालिकालाई सम्मानित गरेको छ ।  बिहीबार पार्टी कार्यालयमा पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाको उपस्थितिमा कोशीदेखि कर्णाली  प्रदेश सम्मका २१ स्थानीय सरकारहरू सम्मानित भएका हुन् । 
    केन्द्रीय सदस्य मधु आचार्यको संयोजकत्वमा रहेको स्थानीय तह समन्वय विभागको आयोजनामा उनीहरूलाई सम्मान गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend