२०८१ पुस १९
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको बढुवा समिति सचिवालयले १८ जनालाई सहसचिवमा बढुवा गरेको छ । योग्यताक्रमका आधारमा उम्मेदवारहरूलाई बढुवाको लागि सिफारिस गर्ने निर्णय भएकोले सचिवालयले जनाएको छ ।
त्यसैगरी नारद गौतम, निर्मल ढकाल, वीरेन्द्र कुमार मिश्र, राजेन्द्र कुमार हमाल, इन्द्र प्रसाद बस्याल, शिव प्रसाद चौधरी, दिव्यराज पोखरेल, पूर्णमान श्रेष्ठ, कृष्ण बहादुर शाही रहेका छन् ।
