• समाचार
  • जागरण मिडिया सेन्टरको केन्द्रीय सचिवमा पूर्ण...

जागरण मिडिया सेन्टरको केन्द्रीय सचिवमा पूर्ण विके

जागरण मिडिया सेन्टरको केन्द्रीय सचिवमा पूर्ण विके

शनिवार, माघ १९ २०८१
  • काठमाण्डौ, १९ माघ । जागरण मिडिया सेन्टरको केन्द्रीय सचिवमा पूर्ण विके मनोनित भएका छन् । शनिबार सम्पन्न २५ औं साधारणसभाले तनहुँमा क्रियाशिल पत्रकार विकेलाई मनोनीत गरेको हो । यस अघि पत्रकार विके सेन्टरको केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।

    सचिबमा विकेलाइ मनोनयन गरिएपछि संस्थाको कामले तिब्रता पाउनेमा आफू आशावादी रहेको सेन्टरका अध्यक्ष तथा संविधानसभा सदस्य कमला बिश्वकर्माले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend