• समाचार
  • 'नेसनल सोसल वेलफेयर अवार्ड २०२४' बाट...

'नेसनल सोसल वेलफेयर अवार्ड २०२४' बाट जन्मदेव जैसी सम्मानित

'नेसनल सोसल वेलफेयर अवार्ड २०२४' बाट जन्मदेव जैसी सम्मानित

बुधवार, माघ २३ २०८१
  • काठमाण्डौ, २३ माघ ।  श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष जन्मदेव जैसी 'नेसनल सोसल वेलफेयर अवार्ड २०२४' बाट सम्मानित भएका छन् । सिजन मिडियाद्वारा आयोजित कार्यक्रममा उपसभामुख इन्द्रिरा रानामगरले जैसीलाई अवार्ड प्रदान गरेकी छन् । जैसीलाई पत्रकारिता क्षेत्रका श्रमजीवी पत्रकारहरुको हकहितका पक्षमा दशकौंदेखि अनवरत रुपमा सेवामा समर्पित भएकोमा सम्मान स्वरुप राष्ट्रिय अवार्ड प्रदान गरिएको हो ।

    सिजन मिडियाले यस अवार्ड कार्यक्रमलाई आगामी वर्षहरूमा अझै प्रभावकारी र समाजका लागि अत्यधिक महत्वपूर्ण बनाउनका लागि निरन्तर प्रयास गर्ने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend