• खेलकुद
  • पोखरामा रिभोलसन कप अन्तर क्याम्पस क्रिकेट...

पोखरामा रिभोलसन कप अन्तर क्याम्पस क्रिकेट प्रतियोगिता हुने

पोखरामा रिभोलसन कप अन्तर क्याम्पस क्रिकेट प्रतियोगिता हुने

मंगलवार, पौष २२ २०८२
  • - २०८२ पुस २२

    अखिल (क्रान्तिकारी) कास्की जिल्ला कमिटी तथा पृथवीनारायण क्याम्पस कमिटीको संयुक्त प्रयासमा "Revolutionary Cup" अन्तर क्याम्पस छात्र क्रिकेट प्रतियोगिता आयोजना  हुने भएको छ। प्रतियोगिता यही पौष २५ देखि माघ २ गते सम्म पृथ्वीनारायण  क्याम्पस स्थित अन्नपूर्ण खेल मैदानमा सञ्चालन हुनेछ।प्रतियोगितामा पृथ्वीनारायण  क्याम्पस,पोखरा विश्विद्यालय,wrc,बिन्दबासिनी संस्कृत विद्यापीठ, मणिपाल लगायतका पोखरा उपत्यकामा अवस्थित स्नातक तहका क्याम्पसहरुको सहभागिता रहने छ।प्रतियोगिताको विजयी टोलीले नगद रु ४०००० ट्रफि, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेता टोलीले नगद रु २०००० ट्रफि, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् साथै प्रतियोगितामा अन्य थुप्रै आकर्षक विधागत पुरस्कार समेत रहेका छन् ।1767678118990.jpg

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend