२०८१ पुस २४काठमाडौं । पुस २६ गते रिलिज हुने चलचित्र कार्साङको अग्रिम बुकिङ खुला भएको छ । क्यूएफएक्स चेनलगायत केही मल्टिप्लेक्सले कार्साङको अग्रिम टिकट बुकिङ खुला गरेका हुन् ।देशभरका हलहरूले सुखद् शो दिँदै बुकिङ खुलाएसँगै...
© 2026 All right reserved to bhuinpati.com | Site By : SobizTrend