पोखरा, पारा तेक्वान्दोकी कीर्तिमानी खेलाडी पलेशा गोवर्धनले पेरिस पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक पदक दिलाएकी छन्। देशलाई पदक दिलाएपछि नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई बधाई दिएका छन्। उनले समाजिक सञ्जालमार्फत ऐतिहासिक कास्य पदक विजेता गोवर्धनलाई बधाई दिएका हुन्...
© 2026 All right reserved to bhuinpati.com | Site By : SobizTrend