बेइजिङ, २२ फागुन चीनको अर्थतन्त्रले अन्तर्राष्ट्रिय परिवेशमा बढ्दो अनिश्चितताका साथै अपर्याप्त आन्तरिक मागको सामना गरिरहेको एक उच्च वित्तीय अधिकारीले बिहीबार बताउनुभएको छ । संयुक्त राज्य अमेरिकासँग बढ्दो व्यापार युद्धले निर्यातमा असर पारेकाले बेइजिङले बुधबार पाँच प्रतिशतको...
© 2026 All right reserved to bhuinpati.com | Site By : SobizTrend