-विकाश गौतम सपना देखाएर हाँसेका, भाषण सुनाएर विश्वास जित्नेहरू, तर कुर्चीको मोहमा आफ्नो निष्ठा बेच्नेहरू। हात फैलाएर जनता समात्ने आश्वासन दिन्छन्, तर भोकमरी, पीडा र निराशा त्यहीँ पर्खिरहेका हुन्छन्। सुनिन्छ उज्यालो भाषण, तर छाँयाँको अन्धकार लुकेको हुन्छ, शब्दहरू मिठा, व्यवहारमा काँडा । कुर्चीको लागि उचालिन्छ हात,...
© 2026 All right reserved to bhuinpati.com | Site By : SobizTrend